Rule 25
अनुमतिपत्र नविकरण गर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्रमा उल्लेखित अवधि समाप्त हुनु एक वर्ष अगावै अनुमतिपत्रको नविकरण गर्नु पर्नेछ ।
(२) ऐनको दफा ५ को उपदफा (३) बमोजिम अनुमतिपत्र नविकरण गराउँदा अनुसूची–११ मा तोकिएको ………….दस्तुर लाग्नेछ ।